• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: साबुन...


पांग्रे : साहुजि डेटोल साबुन छ ?
साहुजि : छ।
पांग्रे : राम्रो खाल्को छ?
साहुजि : छ
पांग्रे : राम्रो Quality को छ नि?....
साहुजि : छ बाबु छ।
पांग्रे : ठीक छ..... तपाईको हात त्येही साबुनले धोयेर एक किलो आटा दिनु त..